वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो ।
त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको संकेत दिने यी दुई तथ्यांकले जनस्वास्थ्य विज्ञहरूलाई झस्काइरहेको थियो ।
महासंकटको संकेत पाएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई कोरोना संक्रमितको उपचार गराउन परिपत्र जारी गर्यो । त्यसमध्ये राष्ट्रिय ट्रमा सेन्टर पनि एक थियो । राज्यलाई...
थप पढ्नुहोस्
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालले सरोकारवाला तथा जनसमुदायको जानकारीको लागि वेबपेज खोलेको जानकारी गराउन पाउँदा खुशी लागेको छ । यो राष्ट्रिय ट्रमा सेन्टर आघात पीडितको हेरचाह गर्न समर्पित एक मात्र ट्रमा सेन्टर भएकोले, यो भारत सरकारको सहयोगमा निर्माण गरिएको तेस्रो स्तरको हेरचाह केन्द्र हो। यस ट्रमा सेन्टरमा २०० शय्याको क्षमताको पूर्ण रूपमा सुसज्जित ५ मोड्युलर अपरेशन थिएटर र एउटा आपतकालीन अपरेशन थिएटर रहेको छ ।
थप पढ्नुहोस्Auto Hematology Analyzer
Automated biochemistry Analysis
Cath lab
Ultrasonography
CT Scan