• २०८२ कार्तिक ३०  आईतवार
  • Sunday 16 Nov 2025
  • English flag English
  • Nepali flag Nepali

लिखित परिक्षाको नतिजा एवं अन्तर्वार्ता सम्बन्धी सूचना icon

वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो ।

त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको संकेत दिने यी दुई तथ्यांकले जनस्वास्थ्य विज्ञहरूलाई झस्काइरहेको थियो ।

महासंकटको संकेत पाएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई कोरोना संक्रमितको उपचार गराउन परिपत्र जारी गर्‍यो । त्यसमध्ये राष्ट्रिय ट्रमा सेन्टर पनि एक थियो ।

भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस

भर्खरका अनुसन्धान कार्यक्रमहरू

सबै अनुसन्धान कार्यक्रम हेर्नुहोस