वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो ।
त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको संकेत दिने यी दुई तथ्यांकले जनस्वास्थ्य विज्ञहरूलाई झस्काइरहेको थियो ।
महासंकटको संकेत पाएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई कोरोना संक्रमितको उपचार गराउन परिपत्र जारी गर्यो । त्यसमध्ये राष्ट्रिय ट्रमा सेन्टर पनि एक थियो ।
राष्ट्रिय खुल्ला बोलपत्र स्वीकृत गर्ने आशयको सुचना , राष्ट्रिय खुल्ला बोलपत्र स्वीकृत गर्ने आशयको सुचना , राष्ट्रिय खुल्ला बोलपत्र स्वीकृत गर्ने आशयको सुचना .